News

राहत बोकेको हेलिकप्टर दु’र्घटना, पाइलटसहित ३ जनाको मृ’त्यु

राहत सामाग्री बोकेको हेलिकप्टर दु’र्घटना भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा दु’र्घटना भएको छ । दु’र्घटनामा तीन जनाको मृ’त्यु भएको छ । उत्तराखण्डमा भएको भारी वर्षाका कारण आएको बाढी प्रभावितका लागि राहत सामग्री बोकेर उडेको हेलिकप्टर दु’र्घटना भएको हो ।

उक्त हेलिकोप्टर बिजुलीको पोलमा ठोक्किएर दु’र्घटना भएको इन्डेन टुडेले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा हेलिकोप्टरका पाइलट कपताल लाल, को–पाइलट शहीलेह र एकजना स्थानीय राजपाल रहेका छन् ।

उनीहरु मोरीबाट मोल्दीतर्फ जाँदै थिए । उद्धारका लागि १० जनाको टोली घटनास्थल पुगिसकेको छ । राज्‍यमा केही दिनयता भारी वर्षासँगै चट्याङ्, पहिरो र बाढी आइरहेको छ । सयौं मानिसहरुले घर छोडेर भागेका छन् ।

याे पनि : भारत र पाकिस्तान दुवैले दाबी गरेको जम्मु कश्मीरको सीमा एक भारतीय सैनिक मा’रिएका छन् । नेपाली मूलका हवल्दार पाकिस्तानी सेनाको गो ली ला’गेर मा’रिएका हुन् ।

भारतीय सञ्चारमाध्यमले पाकिस्तानी सेनाले शीतयु द्धको उल्लंघन गर्दै भारतीय मा’रिएको जनाएका छन् । समाचारका अनुसार उनि गुल्मी क्षत्रकोट ५, खर्ज्याङका रहेका छन् ।

Related Articles

Back to top button
Close