Intresting

करोडौँका मालिक सुशान्तले अन्तरिक्षमा पनि जग्गा किनेको रहस्य खुल्यो , शनिको चक्का हेर्न मात्रै निकै महंगो टेलिस्कोप किनेका थिए

एजेन्सी – बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आइतबार मुम्बईको बान्द्रास्थित आफ्नै घरमा ज्यान फालेपछि उनी लगातार समाचारमा छाएका छन् ।

उनको मृत्युपछि अभिनेता सुशान्त सिंह राजपुतको थुप्रै मंहगा कार र मोटर साइकल लगायत चन्द्रमामा पनि आफ्नै जग्गा रहेको रहस्य खुलेको छ । सूर्य ,चन्द्रमामा, नक्षत्र ग्रह जस्ता ब्रम्हान्डिय वस्तुहरुबारे कुरा गरिरने सुशान्तले शनि ग्रहको चक्का हेर्न उनले त्यो निकै महंगो टेलिस्कोप किनेको पाइएको छ ।

भगवान शिवजीका अनन्य भक्तका रुपमा आँफुलाई चिनाउने सुशान्तलेओमको ब्रम्हान्डिय महत्वबारे सामाजिक संजालमा सामग्रीहरु पोस्ट गर्दैआइरहेका हुन्थे । ५९ करोड भारु बराबरको सम्पत्तिका मालिक अन्तरिक्ष प्रेमी सुशान्तले चन्द्रमामा पनि आफ्नै जग्गा रहेको खुलेको छ । उनका बाइक र गाडीका अत्यन्त सौखिन कलाकर हुन् ।

Related Articles

Back to top button
Close