News

कोरोना संक्रमणबाट वीरगन्जमा थप एक जनाको मृत्यु

काठमाडौं – वीरगन्जमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यस्तै शनिवार साझँ पनि वीरगन्जको वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–११ की ५६ वर्षीया महिला रहेकी छिन् । स्वास्थ्यमा समस्या आएपछि उनको साउन २२ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गरिएको थियो ।उनको साउन २४ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । उनको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।

Related Articles

Back to top button
Close