News

२४ घन्टामा उपत्यकामा थपिए २१६ संक्रमित

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप नयाँ २१६ संक्रमित देखिएका छन् ।

काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो ।
२४ घन्टाकै अद्यावधिक विवरण अनुसार शुक्रबार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप नयाँ २१६ संक्रमित देखिएका छन् ।

काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो ।
२४ घन्टाकै अद्यावधिक विवरण अनुसार शुक्रबार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Related Articles

Back to top button
Close