News

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सात जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ।

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सात जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ।

पूर्व प्रधानमन्त्री नेपालको सचिवालयले सात सुरक्षाकर्मीमो कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ।

पूर्वप्रधानमन्त्री नेपालको परिवारसहित सुरक्षामा खटिएका सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएकोमा शुक्रबार राति नतिजा आएको थियो।

जसमध्ये ७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण नेपाल सचिवालय स्रोतले जनाएको छ। माधव नेपाल लगायत उनका परिवारका अन्य सदस्यलाई भने संक्रमण देखिएको छैन।

Related Articles

Back to top button
Close