एक हजार ६ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो?
काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैँयाले घटेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएअनुसार आज बिहीबार सुन तोलाको ९८ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यस अघि बुधबार बजारमा सुन तोलाको एक लाख ४ सयमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलाको ९८ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी प्रति तोला १३ सय ६० रुपैँया कायम गरिएको छ । चाँदी तोलाको १५ रुपैंया घटेको हो ।