News

सुशान्तका ५ वर्षका भान्जाले मामाको निधनको खबर सुनेपछि दिए मनै रुवाउने प्रतिक्रिया, सबै स्तब्ध

एजेन्सी – सुशान्त सिंह राजपुतको निधनपछि उनका ५ वर्षका भान्जाले दिएको प्रतिक्रियाले सबै स्तब्ध भएका छन् । सुशान्तकी बहिनी श्वेता सिंह किर्तिले आफ्ना छोराको प्रतिक्रिया सामाजिक संजालमा सेयरसँगै ति लबालकको सोचाई तिक्खर भएको प्रतिक्रिया आइरहेको छ ।
श्वेताले आफ्ना छोरालाई मामाको निधनको खबर दिए लगत्तै निर्वााणले भने ‘तर उहाँ तपाइाको मनमा जीवित हुनुहुन्छ । त्यो पनि तीन पटकसम्म । जब ५ वर्षको बच्चा यसरी कुरा गर्न सक्छ भने सोच्नुहोस् हामी सबै कति दह्रो हुनुवर्छ । सबै बलियो रहनस् । खास गरी सुशान्तका फ्यान ।

कृपया बुझिदिनुस् उनी हामे मनमा रहन्छन् र सधैं रहनेछन् । कृपया यस्तो केही नगरिदिनुस् जसबाट उनको आत्मालाई दुख होस् । बलियो रहनस् ।’ ३४ वर्षका सुशान्तको निधन गत आइतबार मुम्बइमा भएको हो ।

Read More

छिमेकी मुलुक भारत र चीनबीच मे महिनामा सीमा वि’वाद झनै चु’लिएको छ । सोमवार राती भारतिय र चीनीयाँ सैनिककाे बीचमा भएकाे हिं’सक झ’डपमा एक अफिसर सहित २० भारतिय सैनिककाे ज्या’न गएकाे छ ।

यसअघि भारतीय सेनाले गलवान उपत्यका सोमबार राति चिनियाँ र भारतीय सेनाबीच झ’डप भएको र त्यस क्रममा भारतका एक कर्णेल र दुई जवानको मृ’त्यु भएको पुष्टि गरिसकेको छ भने संचारमाध्यमका अनुसार थप १७ जना भारतीय सैनिकको मृ’त्यु भएको छ । झ’डपमा चिनियाँ पक्षको पनि मानवीय क्ष ति भएको बताइएको छ । यद्धपि चिनियाँ पक्षको अधिकारिक विवरण आएको छैन ।

गलवान क्षेत्रका केही तस्वीर : आजतकबाट
दुइ देशका शैनिकबिचकाे झ’डपले यतिबेला अन्तराष्ट्रिय चर्चा पाएकाे छ । यद्धपी दुबै देशका शैनिकले ब’न्दुकले ल’डेका भने हाेइनन् । तारबार लगाएकाे फलामकाे ड’ण्डिले झ’डप भएकाे भारतिय संचारमाध्यमले जनाएका छन । करिव ३ घण्टासम्म चलेकाे उक्त झ’डपका क्रममा केहि सैनिक गलवान नदीमा ख’सेकाे पनि बताइएकाे छ ।

Related Articles

Back to top button
Close