News

खोलाले बगाउँदा एकै परिवारका चार जनाको मृ’त्यु

खोलाले बगाउँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । मृ’त्यु हुनेमा अछामबाट माल्कोट माइती आएकी ३३ वर्षीया देवा बोहोरा, उनकी १४ वर्षीया छोरी बिपना बोहोरा, ७ वर्षीय छोरा हेमन्त बोहोरा र १ वर्षीय छोरी आकृति बोहोरा रहेका छन् ।
कालिकोटको नरहरीनाथ गाउँपालिका ७ उच्छवको दुदुली खोलाले बगाउँदा परिवारका चारजनाको मृ’त्यु भएको हो ।
शनिबार बेलुका ६ बजेतिर दिदीको घरमा भेटघाटमा जान लागेका एकै परिवारका चारजनालाई दुदुली खोला तर्ने क्रममा खोलाले बगाएको हो ।
उनीहरु सबैको श’व फेला परिसकेको छ । भारी वर्षासँगै खोलामा पानीको बहाव बढेकाले जगार तर्दा उनीहरुलाई खोलाले बगाएको हो ।

Related Articles

Back to top button
Close