Entertainment

यस्तो ठाउँमा ल’डेका थिए भारत र चीन सैनिक (हेर्नुहोस तस्वीर)

छिमेकी मुलुक भारत र चीनबीच मे महिनामा सीमा वि’वाद झनै चु’लिएको छ । सोमवार राती भारतिय र चीनीयाँ सैनिककाे बीचमा भएकाे हिं’सक झ’डपमा एक अफिसर सहित २० भारतिय सैनिककाे ज्या’न गएकाे छ ।

यसअघि भारतीय सेनाले गलवान उपत्यका सोमबार राति चिनियाँ र भारतीय सेनाबीच झ’डप भएको र त्यस क्रममा भारतका एक कर्णेल र दुई जवानको मृ’त्यु भएको पुष्टि गरिसकेको छ भने संचारमाध्यमका अनुसार थप १७ जना भारतीय सैनिकको मृ’त्यु भएको छ । झ’डपमा चिनियाँ पक्षको पनि मानवीय क्ष ति भएको बताइएको छ । यद्धपि चिनियाँ पक्षको अधिकारिक विवरण आएको छैन ।

गलवान क्षेत्रका केही तस्वीर : आजतकबाट

दुइ देशका शैनिकबिचकाे झ’डपले यतिबेला अन्तराष्ट्रिय चर्चा पाएकाे छ । यद्धपी दुबै देशका शैनिकले ब’न्दुकले ल’डेका भने हाेइनन् । तारबार लगाएकाे फलामकाे ड’ण्डिले झ’डप भएकाे भारतिय संचारमाध्यमले जनाएका छन । करिव ३ घण्टासम्म चलेकाे उक्त झ’डपका क्रममा केहि सैनिक गलवान नदीमा ख’सेकाे पनि बताइएकाे छ ।

Read more ..

एजेन्सी: बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेको खबरले पुरा कला क्षेत्र शो’कमा परिरहेको बेला उनको परिवारमा अर्को बज्रपात परेको छ ।

सुशान्तले अचानक आ त्मह त्या गरेको घटनाको पीडा सहन नसकी उनकी भाउजुले पनि प्राण त्याग गरेकी छिन्। बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवी देवर सुशान्तको मृ’त्युको खबरले नि’धन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ज्या’न गु’माउने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन् ।

५ सन्तानमध्ये सुशान्त परिवारको एक्लो छोरा हुन् । सुधा देवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ । उनीका ३ जना दिदिबहिनीहरु मुम्बइमा बस्छन् भने एकजना दिदी अमेरिकाबाट आज नै भारत आउँदैछिन् ।

सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो। सुशान्तको मृ’त्युको खबर उनको गाउँ पुगेपछि उनकी भाउजुलाई धक्का लाग्यो र उनी पनि डिप्रेसनको शिकार भइन्।

देवरको मृ’त्युको खबर पाएलगत्तै उनले खान पिउन छोडेकी थिइन् । मुम्बइमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला उता उनकी भाउजुको पनि नि’धन भयो। पारिवारिक स्रोतका अनुसार सुधाको मृ’त्यु लगभग सुशान्तको अन्तिम संस्कारका बेला भएको हो।

सुशान्तको नि’धनको एक साता अगाडी मात्रै उनीकी पुर्व न्यानेजरले पनि आ’त्मह’त्या गरेको खबर सार्वजनिक भएको थियो ।

Related Articles

Back to top button
Close