Intresting

चाँडै प्रेममा पर्छन् यी ५ राशिका व्यक्ति

मिथुन राशि – यस राशिका व्यक्ति एकदमै छिटो प्रेममा पर्ने गर्छन् । कसैको कुनै पनि कुरा राम्रो लागेमा आकर्षित भइहाल्ने र भविष्यबारे सपना देख्न थाल्छन् । यद्यपी, जति चाँडो प्रेममा पर्छन्, त्यति नै छिटो प्रेमको भूत पनि उत्रिहाल्छ।

कर्कट राशि – प्रेममा विश्वाससिलो, सम्बन्धप्रति इमान्दार र प्रेमको अनुभूति गराउँन आउँछ यी राशिका व्यक्तिलाई । यी राशिका व्यक्ति निक्कै संवेदनशील हुन्छन्, त्यसैले जो राम्रो व्यवहार गर्छ, सम्भव त ऊसलाई मन पाराउँन थाल्छ ।

कन्या राशि – मनमा कुरा नलुकाउँने हुन्छन् र अर्को व्यक्तिबाट पनि यही आशा राख्छन् । यही बिशेषतालाई अरुले गलत रुपमा लिइदिने गर्छन् । त्यसैले, जो कोही पनि उसको कुरामा सहमति देखाउँछ, ऊ(कन्या राशि) भावनात्मक रुपले तिनैसँग जोडिन पुग्छन् ।

कुम्भ राशि – यी राशिका व्यक्ति अरुकाे आकर्षणमा रहिरन मन पराउँछन् । यस्तो अवस्था यदि अरु व्यक्तिले बेवास्ता गरेमा उनिहरुलाई निक्कै रिस उठ्ने हुन्छ । त्यसैले, जो यो राशिका व्यक्तिप्रति आकर्षित हुन्छन्, आफ्नो बनाएर छाड्छन् ।

मीन राशि – यी राशिका व्यक्ति प्रेमको सम्बन्धमा निक्कै अनौठा हुन्छन् । जुनसुकै अवस्थामा आफूलाई सहज बनाओस् भन्ने चाहान्छन् । यद्यपी, यी राशिका व्यक्तिको अनौठो स्वाभावले मानिस चाँडै आकर्षित ह्न्छन् ।
एजेन्सी । अधिकांश मानिसले आफ्ना आवश्यकता पुरा गर्नका लागि ऋण लिने गर्दछन्। उधारो तथा ल्याएको ऋण तिर्न नसके जीवनमा निकै तनाव खेप्नु पर्ने हुन्छ। ऋणको दलदलमा फसेका व्यक्तिलाई बाहिर निस्कन निकै कठिन हुन सक्छ। जुन व्यक्तिको कुण्डलीमा ऋणको दोष हुन्छ त्यस्ता व्यक्तिले उधारो तथा ल्याएको ऋण तिर्न नसक्दा निकै समस्या खेप्नु पर्ने हुन्छ।
ज्योतिष मनिष शर्माले कुण्डलीमा भएको ऋण दोष हटाउने निम्न उपायका बताएका छन् :

कुण्डली र ऋणसँग सम्बन्धीत योग
ज्योतिषका अनुसार कुण्डलीमा षष्ठम, अष्टम र द्वादश भाव ऋणसँग सम्बन्धीत हुन्छन्। त्यसलाई मंगल ग्रहको कारक मानिन्छ।

मंगह कमजोर हुँदा वा पापग्रहसँग सम्बन्धीत हुने हुँदा अष्ठम, द्वादश, षष्ठम भावमा अशुव हुने हुँदा व्यक्ति ऋणी बन्ने गर्दछ।

यदी यी भाव र मंगलसँग शुभ ग्रहको दृष्टी पर्दा ऋण हुन्छ तर त्यसबाट छुट्कारा पाउन सकिन्छ।
ध्यान दिनुहोस् मंगलबार र बुधबार धन लेनदेनसँग सम्बन्धीत काम कहिलै गर्न हुँदैन्।

ऋणबाट मुक्ति पाउने उपाय

शनिबार ऋणमुक्तेश्वर महादेवको पुजा गर्ने
मंगलबाट पुजा, दान तथा होम गर्ने र जप गर्ने
मंगल र बुधबार ऋण लिने दिने काम नगर्ने
रातो र सेतो बस्त्रको प्रयोग गर्ने
श्रीगणेशको पुजा आराधना गर्ने
बुधबार श्रीगणेशको अथर्वशीर्ष पाठ गर्ने
शिवलिंगमाथि प्रत्येक दिन दुध चढाउने

Related Articles

Back to top button
Close