Intresting

छोरीको बिहेमा दाइजो : २१ वटा विषालु सर्प !

नेपालमा चेपाङ जातिको बिहेमा छोरीलाई चिउरीको बोट दाइजो दिने चलन छ । केही आदिवासी जनजातिहरुमा बिहे गरेर घर पठाएकी छोरीलाई उपहारको रुपमा विषको प्यालासमेत दिने परम्परा छ भनिन्छ । तर छिमेकी मुलुक भारतमा एउटा यस्तो समुदाय छ जहाँ छोरीको बिहेमा २१ वटा विषालु सर्प दाइजोको रुपमा दिनुपर्दछ ।

मध्यप्रदेश प्रान्तमा बस्ने गौरिया समुदायमा उक्त प्रचलन रहेको छ । सो समुदायमा छोरीको बिहेका बेला नयाँ ज्वाइँलाई दाइजोको रुपमा २१ व्टा विषालु सर्प दिइन्छ ।

Related Articles

Back to top button
Close