Intresting

बिवाह भएको ६ महिनामै गायिका बबिता बानियाँ “जेरी” ले जन्माईन बच्चा

काठमाण्डौ – बबिता बानियाँ जेरी आमा बनेकी छिन् । गत साल शंकर क्षेत्रिसंग बैबाहिक जीवनमा बाधिएकी बबिता यही आउँदो दसैंमा आमाको भुमिकामा देखिने भइको थिइन् तर म्यूजिक भिडियो भन्दा अगाबै उनी आफ्नै सन्तानकी आमा भैसकेकी छन् ।

बबिता र शंकर पेशाले दुबै गायक हुन् । उनिहरुले गाउने पेशासंगै एक दोहोरी साझापनी संचालन गर्दै आएका छन् । बबिता बानिया”जेरी” र शंकर क्षेत्रि आज छोरीको अभिभावक बनेका छन् ।

भनिन्छ आमा बाबा बन्नु पनि सौभाग्य को कुरा हो आज बाट हाम्रो घरमा एउटा नया मान्छेको आगमन wel come to u my cute princess अनि धन्यवाद र बधाइ मेरो जिबन सङ्गिनि बबिता बानिया जेरि मलाइ बाबा बन्ने र तिमि आमा बनेको यो अवसरमा र बिसेस धन्यबाद डा रोसन रायमाझिको होल टिमलाइ यो सफल अप्रेशन को लागि

Related Articles

Back to top button
Close