International

सावधान : कोरोना भाइरस बारे चिन्ताजनक खबर खुलासा सबैले पदनै पर्ने

काठमाडौं । कुखुराको मासु खानेहरुका लागि चिन्ताजनक खबर बाहिर आएको छ । अहिले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसलाई लिएर नयाँ डरलाग्दो खुलासा भएको छ ।पछिल्लो कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ । ब्राजिलबाट चीनको शेन्जेन आयात गरिएको फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीहरूले बताएका छन् ।आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको पनि नमुना लिइएको थियो । सीएनएनका अनुसार शेन्जेन प्रान्तको लंगाङ जिल्लामा लिइएको सो नमुनामा कोरोना भाइरस भेटिएको हो । बिहीबार एक भनाइ जारी गर्दै नगरपालिकाले यसबारे जानकारी दिएको हो ।

Related Articles

Back to top button
Close