News

काठमाडौं भोटाहिटीकी कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । काठमाडौं भोटाहाटिकी एक कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

साउन २८ गते भर्ना हुनुभएकी ५८ वर्षकी महिलाको आइसीयूमा उपचारका क्रममा सोमबार बिहान १० बजे मृत्यु भएको हो । ती महिलामा निमोनिया तथा श्वाश्प्रश्वासको समस्या रहेको थियो ।

काठमाडौं उपत्यकामा एकैदिन ३ कोरोना संक्रमितको मृत्यु, किस्ट अस्पतालमा एक
देशभर थप ४ कोरोना संक्रमितको मृत्यु, संख्या ९५ पुग्यो
थप ४ कोरोना संक्रमितको मृत्यु, संख्या ७९ पुग्यो
काठमाडौं उपत्यकामा ५ सहित ८ संक्रमितको मृत्यु, संख्या ९१ पुग्यो
अत्याधिक ज्वरोका कारण कोरोना संक्रमितको मृत्यु
थप ३ कोरोना संक्रमितको मृत्यु, संख्या १०२
नेपालभर कोरोना बाट मृत्यु हुनेको संख्या १०० पुग्यो
थप ४ कोरोना संक्रमित र १ आशंकितको मृत्यु
देशभर थप ६४१ लाई कोरोना पुष्टि, २ जनाको मृत्यु
२४ घण्टामा थप ४ संक्रमितको मृत्यु, संख्या ९९ पुग्यो

Related Articles

Back to top button
Close