Intresting

पाहुना बनेर अरुकोमा नजान र आउन नदिन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। आफू पनि अरुकोमा पाहुना लाग्न नजान र अरुलाई पनि पाहुना लाग्न नबोलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढिरहेको बेलामा पनि गाउँघर र शहरबजारमा व्यक्तिगत दुरी कायम नगरि होटलरपसलमा बस्ने तथा पाहुना आवत जावत गर्ने क्रम रहेको भन्दै यस्तो कामबाट सङ्क्रमणको जोखिम झनै बढ्ने बताए।

उनले यस्तो काम रोक्नका लागि समुदायमा रहेका व्यक्ति तथा टोल विकास संस्थाहरुले ख्याल गरी पालिकाहरुमा जानकारी गराउन पनि आग्रह गरेका छन्।

Related Articles

Back to top button
Close