Intresting

बाल्यकालदेखि नै अभिनय गर्दै आएका अभिनेता सलोन बस्नेतले आफ्नै लगानीमा फिल्म बनाउँदै

काठमाडौ, साउन ३२ । अभिनेता सलोन बस्नेतले अब आफ्नै लगानिमा चलचित्र निमार्ण गर्ने भएका छन् । उनले नयाँ चलचित्र ‘रुम नम्बर १०८’ आफ्नै लगानीमा बनाउने भएका हुन् ।

दर्जनौ चलचित्रमा अभिनय गरेर चर्चामा आएका उनले यो चलचित्र निमार्ण गर्ने बारे सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् । उक्त चलचित्रलाई सुरेश न्यौपानेले निर्देशन भएका छन् ।भने यस चलचित्रको एउटा गीत सार्वजनिक भइसकेको छ । जुन गीतलाई दर्शकहरुले एकदमै रचाएका छन् । सलोन र आमेश भण्डारीको स्वर रहेको गीतको भिडियोमा सलोनकै अभिनय रहेको छ ।

प्रेमकथामा आधारित रहेर बन्ने चलचित्र ‘रुम नम्बर १०८’ मा सलोन र आमेशको मुख्य भुमिका रहेको छ । भने नायिकाको भने अझै टुंगो लागेको छैन।

Related Articles

Back to top button
Close