दुखद खबर : साढे १ बजेराती आएको पहिरोले सुतिरहेका एकै परिवारका ६ जनाको मृ’त्यु”
कालिकोट जिल्लाको महावै गाउँपालिका वडा नं. तीनको नख्खुमा पहिरोले एक घर पुरिँदा ६ जनाको मृ’त्यु भएको छ । गएराति साढे १२ बजेतिर सुतिरहेका बेला आएको पहिरोले एकै परिवारका ६ ज’नाको मृ’त्यु भएको छ। महाबै गाउपालिका ३ नख्खु गाउँ कालिकोटमा वडा सदस्य रज बहादुर बिष्टको घर पहिरोमा पुरिएर उनका २ छोरा २ छोरी र उनका दाजु डिल बहादुर बिष्टका २ छोरी गरि जम्मा ६ जनाको मृ’त्यु भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले पनि महावैमा उक्त घ’टना भएको त्यसतर्फ प्रहरी परिचालित भइसकेको जानकारी दिए ।
कालिकोट जिल्लाको महावै गाउँपालिका वडा नं. तीनको नख्खुमा पहिरोले एक घर पुरिँदा ६ जनाको मृ’त्यु भएको छ । गएराति साढे १२ बजेतिर सुतिरहेका बेला आएको पहिरोले एकै परिवारका ६ ज’नाको मृ’त्यु भएको छ। महाबै गाउपालिका ३ नख्खु गाउँ कालिकोटमा वडा सदस्य रज बहादुर बिष्टको घर पहिरोमा पुरिएर उनका २ छोरा २ छोरी र उनका दाजु डिल बहादुर बिष्टका २ छोरी गरि जम्मा ६ जनाको मृ’त्यु भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले पनि महावैमा उक्त घ’टना भएको त्यसतर्फ प्रहरी परिचालित भइसकेको जानकारी दिए ।कालिकोट जिल्लाको महावै गाउँपालिका वडा नं. तीनको नख्खुमा पहिरोले एक घर पुरिँदा ६ जनाको मृ’त्यु भएको छ । गएराति साढे १२ बजेतिर सुतिरहेका बेला आएको पहिरोले एकै परिवारका ६ ज’नाको मृ’त्यु भएको छ। महाबै गाउपालिका ३ नख्खु गाउँ कालिकोटमा वडा सदस्य रज बहादुर बिष्टको घर पहिरोमा पुरिएर उनका २ छोरा २ छोरी र उनका दाजु डिल बहादुर बिष्टका २ छोरी गरि जम्मा ६ जनाको मृ’त्यु भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले पनि महावैमा उक्त घ’टना भएको त्यसतर्फ प्रहरी परिचालित भइसकेको जानकारी दिए ।कालिकोट जिल्लाको महावै गाउँपालिका वडा नं. तीनको नख्खुमा पहिरोले एक घर पुरिँदा ६ जनाको मृ’त्यु भएको छ । गएराति साढे १२ बजेतिर सुतिरहेका बेला आएको पहिरोले एकै परिवारका ६ ज’नाको मृ’त्यु भएको छ। महाबै गाउपालिका ३ नख्खु गाउँ कालिकोटमा वडा सदस्य रज बहादुर बिष्टको घर पहिरोमा पुरिएर उनका २ छोरा २ छोरी र उनका दाजु डिल बहादुर बिष्टका २ छोरी गरि जम्मा ६ जनाको मृ’त्यु भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले पनि महावैमा उक्त घ’टना भएको त्यसतर्फ प्रहरी परिचालित भइसकेको जानकारी दिए ।