International

म’र्नुअघि अभिनेता सुसान्त सिंहले आमासँग तस्विर इन्स्टाग्राममा राख्दै यस्तो लेखेका रहेछन, सबैकाे मन रूवायो!

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेका छन् । भारतिय टिभि सिरियल पबित्रा रिश्तामा अभिनय गरेर चर्चामा आएका सुशान्तले ३४ बर्षको उमेरमा आ त्मह त्या गरेका हुन् ।

भारतिय मिडियाका अनुसार उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झु न्डिएर आ त्मह त्या गरेको बताइएको छ । ‘कोई पो चे’बाट बलिउडमा डेब्यु गरेका सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम।एस धोनी’, ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् । फिल्म अगाडि उनी टेलिभिजनमा काम गर्थे ।

उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार थिए । उनले मृ त्यु अगाडि इन्स्टाग्राममा तस्विर शेयर गर्दै स्टाटस लेखेका थिए । उनले स्टाटसमा छोटो समयमै सकिने यो जीवन भन्दै पोष्ट गरेका थिए । उनको निधनको खबरले यतिबेला बलिउड शोकमा डुबेको छ ।

केहि समय पहिला पनि बलिउड अभिनेता इफरान खान र ऋषि कपुरको पनि निधन भएको थियो । ३३ वर्षीय सुशान्तले जुनको पहिलो हप्ता दिवंगत आमा र आफ्नो तस्विर ब्ल्याक एन्ड ह्वाइट बनाएर इन्स्टाग्राममा पोस्ट गरेका थिए । उक्त तस्विर शेयर गर्दे भावुक स्टाटस लेखेका थिए । दर्जनौ सिरियलमा अभिनय गरेका उनि सबैको मा मुठुमा बस्न सफल भएका थिए ।

Related Articles

Back to top button
Close