News

हेर्नुस् है सबैले दक्षिण कोरियाले बनायो एन्टी-भाइरस बस स्टप !

काठमाडौँ । दक्षिण कोरियाको राजधानी सोलमा को’रोना भा’इरसको म’हामारी पछि नयाँ बस स्टप बनाइएको छ । जसमा तापमान नाप्ने ढोका र अल्ट्रावायलेट डिसइन्फेक्सन सहितको व्यवस्था गरिएको छ । यसलाई को’रोना रोक्ने बस स्टप भनिएको छ । बस स्टपभित्र जानु भन्दा पहिला यात्रुलाई अटोमेटिक थर्मल इमेजिंग क्यामराको माध्यमबाट तापमान चेक गरिन्छ । यदि कसैको तापक्रम ३७.५ डिग्री सेल्सियस भन्दा बढी छ भने ढोका नै नखुल्ने व्यवस्था गरिएको छ ।यस किसिमको एक बस स्टप बनाउन करिब ८४ हजार डलर खर्च लागेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यो बस स्टपलाई पहिलो पटक प्रयोग गरेका ४९ बर्षिय किम जु लीले बिबिसीसँग कुरा गर्दै यो बस स्टप आफुलाई निकै सुरक्षित लागेको बताएका छन् । उनले यस भित्र बस्ने सबैको तापमान चेक गरिएको र सबैले सुरक्षित महसुस गर्न सक्ने बताए । को’रोना भाइ रस म’हामारीको सं’कटका बीच दक्षिण कोरियाको राजधानी सउलमा नयाँ तरिकाका बस स्टप बनाइएको छ । काठमाडौँ । दक्षिण कोरियाको राजधानी सोलमा को’रोना भा’इरसको म’हामारी पछि नयाँ बस स्टप बनाइएको छ । जसमा तापमान नाप्ने ढोका र अल्ट्रावायलेट डिसइन्फेक्सन सहितको व्यवस्था गरिएको छ । यसलाई को’रोना रोक्ने बस स्टप भनिएको छ । बस स्टपभित्र जानु भन्दा पहिला यात्रुलाई अटोमेटिक थर्मल इमेजिंग क्यामराको माध्यमबाट तापमान चेक गरिन्छ । यदि कसैको तापक्रम ३७.५ डिग्री सेल्सियस भन्दा बढी छ भने ढोका नै नखुल्ने व्यवस्था गरिएको छ ।यस किसिमको एक बस स्टप बनाउन करिब ८४ हजार डलर खर्च लागेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यो बस स्टपलाई पहिलो पटक प्रयोग गरेका ४९ बर्षिय किम जु लीले बिबिसीसँग कुरा गर्दै यो बस स्टप आफुलाई निकै सुरक्षित लागेको बताएका छन् । उनले यस भित्र बस्ने सबैको तापमान चेक गरिएको र सबैले सुरक्षित महसुस गर्न सक्ने बताए । को’रोना भाइ रस म’हामारीको सं’कटका बीच दक्षिण कोरियाको राजधानी सउलमा नयाँ तरिकाका बस स्टप बनाइएको छ ।

Related Articles

Back to top button
Close