ओली सरकारको अर्को बोल्ड निर्णय # सुनेरै झ स्किनेछन् मोदी…नेपाली जतिले शेयर गर्नुहोस्
काठमाडौं ।भारतीय नागरिकले नेपालमा काम गर्न नपाउने भएका छन् । नेपालमा कोरोना संक्रमण बढेको भन्दै सरकारले भारतीय नगारिकलाई नेपालमा श्रम गर्न आउनका लागि रोक लगाएको हो ।सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि तथा अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिनुभयो । सरकारका प्रवत्ता समेत रहनु भएका खतिवडाले सीमा क्षेत्रमा आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको बताउनुभयो ।
सो खोपको नाम राखियो– स्पुतनिक भी। अर्थात् सन् १९५७ मा विश्वमै पहिलो पटक सोभियत संघले अन्तरीक्षमा पठाएको स्याटलाइट।जसले अन्तरीक्ष प्रतिस्पर्धालाई जन्म दिएको थियो।लगत्तै खोप बनाउने प्रतिस्पर्धा शीतयुद्धमा परिणत भएको विश्लेषण समेत गरिए। रुसी खोपको प्रभावकारिता रविश्वसनीयतामाथि प्रश्न उठाइयो। थुप्रैले यो खोपले ज्यान समेत लिनसक्ने आशंका गरे।किनभने रुसको खोपको तेस्रो चरणको परीक्षण भइसकेको छैन।
विश्व स्वास्थ्य संगठनले पनि यसलाई मान्यता दिएको छैन। परीक्षणसम्बन्धी पर्याप्त तथ्यांक रुसले अन्य मुलुकलाई हस्तान्तरण गरेको छैन।तर, रुसले यस्ता आलोचनालाई खारेज गर्दै आफ्नो खोप सुरक्षित रहेको दाबी गरेको छ।रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले खोप असुरक्षित भन्ने आरोप आधारहीन रहेको र प्रतिस्पर्धाका कारण त्यस्तो आरोप लगाइएको बताए।खोपमा लगानी गरेको रुसको सरकारी कोषका कार्यकारी प्रमुख किरिल दिमित्रेवले पनि अमेरिकाले गरेको आलोचना पक्षपातपूर्ण रहेको बताए।‘यो घोषणाले संसारलाई दुई भागमा विभाजित गरिदिएको छ। एकाथरी देशहरुले यसलाई खुसीको खबर मानेका छन्। र अमेरिकी मिडिया तथा केही अमेरिकीहरुले रुसी खोपविरुद्ध ठूलो सूचना युद्ध सुरु गरेका छन्,’ उनले भने।