News

ताजा बुलेटिन फेरि किस्ट अस्पतालमा कोरोना संक्रमित थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा बुधबार कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ।ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत एक महिलाको संक्रमणका कारण निधन भएको हो।

साउन २६ गतेदेखि किस्ट अस्पतालमा उपचाररत काठमाडौंको टेकुकी ७८ वर्षीया महिलाको बुधबार संक्रमणबाट मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ।काठमाडौं । नेपालमा बुधबार कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ।ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत एक महिलाको संक्रमणका कारण निधन भएको हो।

साउन २६ गतेदेखि किस्ट अस्पतालमा उपचाररत काठमाडौंको टेकुकी ७८ वर्षीया महिलाको बुधबार संक्रमणबाट मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ।

Related Articles

Back to top button
Close