International

अभिनेता सन्जय दत्तलाई क्यान्सर देखियो !!

बलिउडका चर्चित अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। क्यान्सर भएका संजय उपचारको लागि अमेरिका प्रस्थान गरेको भारतिय मिडियामा जनाइएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनी गएको शनिवार मुम्बईको लिलावती अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा भर्ना हुँदा उनले कोरोना परिक्षण पनि गराएका थिए । उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

फोक्सोको क्यान्सर भएपछि उनी उपचारको लागि कामबाट बिदा लिएर अमेरिका प्रस्थान गरेका हुन् । उनका परिवार भने अहिले दुबईमा छन् ।बलिउडका चर्चित अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। क्यान्सर भएका संजय उपचारको लागि अमेरिका प्रस्थान गरेको भारतिय मिडियामा जनाइएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनी गएको शनिवार मुम्बईको लिलावती अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा भर्ना हुँदा उनले कोरोना परिक्षण पनि गराएका थिए । उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

फोक्सोको क्यान्सर भएपछि उनी उपचारको लागि कामबाट बिदा लिएर अमेरिका प्रस्थान गरेका हुन् । उनका परिवार भने अहिले दुबईमा छन् ।

Related Articles

Back to top button
Close