News

गोंगबु घट’नाःअभि’युक्त महिलाले दिइन यस्तो ब’यान ! हेर्नुस् भिडियो

काठमाडौं, २७ साउन । प्रहरीले रोल्पाका ४१ वर्षीय कृष्णबहादुर बोहराको ह’त्यामा संलग्न कल्पना शाही भनिने कल्पना मुडभरीलाई सार्वजनिक गरेको छ । महानगरीय प्रहरी अ’पराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी उनको तस्वीर सार्वजनिक गरेको हो ।

सोमबार चितवनबाट पक्रा’उ परेकी उनलाई मंगलबार विहान गोंगबूस्थित घट’नास्थलमै बयान लिएपछि प्रहरीले सार्वजनिक गरेको हो ।

भिडियो हेरौ :

यो पनिः नुवाकोटमा स्थानीयस्तरमा को’रोना रो’गको स’ङ्क्र’मण थप फैलिएसँगै आजदेखि नि’षेधाज्ञाको क्षेत्र बढाइएको छ । नि’षेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला स’ङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दु’प्चेश्वर गाउँपालिकामा समुदायमा को’रोना रो’गको स’ङ्क्रमण फैलिएको पुष्टि भएसँगै आजदेखि आठ दिनका लागि थप क्षेत्रमा नि’षेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए ।

उनका अनुसार आजदेखि नि’षेधाज्ञा लागू भएको क्षेत्रमा दु’प्चेश्वर गाउँपालिकाको सबै स्थान, तादी गाउँपालिका–२, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका–४ र ५, शिवपुरी गाउँपालिका–१, २, ३, ४ र ५ एवम् तारकेश्वर गाउँपालिका–२, ४, ५ र ६ मा आठ दिनका लागि नि’षेधाज्ञा लगाइएको हो ।

नुवाकोटमा दु’प्चेश्वर गाउँपालिकामा सोमबार वडाध्यक्ष, बैंकका सुरक्षाकर्मीसहित चारजनामा को’रोना रो’गको स’ङ्क्रमण देखिएसँगै यसअघि लगाइएको नि’षेधाज्ञाको क्षेत्र बढाउन जिल्ला स’ङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेअनुसार आजदेखि प्रशासन कार्यालयले नि’षेधाज्ञा लगाइएको हो । हालसम्म नुवाकोटमा को’रोना स’ङ्क्रमितको सङ्ख्या ६१ पुगेको छ । जिल्लाको विदुर नपा–८ र दु’प्चेश्वर गापा–६ मा समुदायमा को’रोनाको स’ङ्क्रमण फैलिएसँगै नि’षेधाज्ञा लगाउन थालिएको हो ।

नुवाकोटमा यही २५ गतेदेखि विदुर नगरपालिकासहित लिखु र सूर्यगढी गाउँपालिकाको सबै क्षेत्र र बेलकोटगढी नपा, ककनी, शिवपुरी र पञ्चकन्या गापाको केही वडामा १० दिनका लागि नि’षेधाज्ञा कायम गरिएको थियो । आजदेखि थप भएको नि’षेधाज्ञाको पालना क’डाइका रुपमा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय भएको छ । स’ङ्कट व्यवस्थापन केन्द्रको सोमबार साँझ बसेको बैठकले नि’षेधाज्ञा प्रभावकारी बनाउन नेपाली सेनालाई परिचालन गर्न सिफारिस गरेअनुसार जिल्ला सुरक्षा समितिको बैठकले सेना परिचालन गर्ने निर्णय गरेको प्रजिअ ढकालले जानकारी दिए ।

Related Articles

Back to top button
Close