News
लोकतान्त्रीक चोक लगायत तारकेश्वरका यि स्थान सम्बेदनशील क्षेत्र घोषणा, हिडडुल गर्न प्रतिबन्ध
काठमाण्डौं । काठमाण्डौंको तारकेश्वर नगरपालीका १० शिवनगर, सिद्धेश्वर टोलमा कोरोना संक्रमीत भेटीएपछि संबेदनसिल टोल घोषणा गरिएको छ ।
तारकेश्वर नगरपालीका वडा नं १० ले आज राती १० बजे देखि अर्को सुचना जारी नभएसम्म अनावश्यक हिडडुलमा प्रतिबन्ध लगाएको हो ।
यस्तो छ सुचना –