News

महाबाैद्धमा कोरोना परीक्षण

काठमाडौँ — काठमाडौं महानगरपालिका–२७ स्थित गणेश मन्दिरदेखि महाबौद्ध क्षेत्रका पाँच जना व्यवसायीलाई कोरोना संक्रमण देखिएपछि महाबाैद्धमा पीसीआर परीक्षण गरिएको छ । म‌ंगलबार ३ सय जनाको परीक्षण गरिएको छ । सोमबार महाबाैद्ध वडाले सूचना जारी गरी संक्रमितको सम्पर्कमा आएकाहरूले स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको थियो । व्यवसायीमा संक्रमण देखिएपछि महाबाैद्ध क्षेत्रका पसलेहरुले पसलहरु बन्द गरेका छन् ।

Related Articles

Back to top button
Close