News

छोरीको ब-ला-त्का-री-लाई सजाय दिलाउँदा गयो त्रिभुवनको ज्यान

छोरीलाई ब-ला-त्का-र गर्नेवि-रु-द्ध- कि-टा-नी- जाहेरी दिएको र जग्गाको मोहियानी हकबारे कुरा उठाउँदा ज्या-न गु-मा-ए-का सप्तरीको शम्भुनाथ नगरपालिका–३, कंचन्धा टोलका त्रिभुवन रामका परिवारले अझै न्या-य- पाउन सकेको छैन । दुई वर्ष अगाडि गाउँका केही युवाहरु घरमै आएर छोरीलाई ब-ला-त्का-र गरेपछि त्रिभुवन रामले पहिचान भएका व्यक्तिको नामै कि-टा-न गरेर प्रहरीमा उ-जु-री दिँदा प्रहरीले ती तीनै जनालाई नि-य-न्त्र-ण-मा लिएर हिरासतमा राखेको थियो ।

दुई वर्षदेखि त्रिभुवन र ब-ला-त्का-र- गर्नेका परिवारबीच रि-स-इ-वी चल्दै थियो । यता, त्रिभुवनले रासलाल पाल र सुरेन्द्र पालको मोहियानी जमिन जोतभोग गर्दै थिए । उनीहरुले आफ्नो जग्गा फिर्ता चाहन्थे तर का-नु-न-ले नमिल्ने भएपछि त्रिभुवनले फिर्ता दिइरहेका थिएनन् । यी दुईवटा घ-ट-ना-ले अन्ततः त्रिभुवन रामको ज्या-न- नै लियो ।

यही दुई घ-ट-ना-को कारण आफ्नो श्रीमानको ह-त्या- भएको भन्दै त्रिभुवनकी श्रीमती घुर्नीदेवी राम अहिले न्या-य-का लागि चारैतिर भौतारिरहेकी छन् । घ-ट-ना- भएको भोलिपल्ट चारजनालाई प्रहरीले नि-य-न्त्र-ण-मा लिएको थियो । ती चारजना अहिले थु-ना-मै छन् । प्रहरीले अ-नु-स-न्धा-न जारी रहेको बताउँदै आएको घुर्नी देवीको भनाइ छ । उनले भनिन्, ‘मेरो श्रीमानको ह-त्या- उनीहरुले गरेको कुरा प्रष्ट छ, तैपनि प्रहरी केको अ-नु-स-न्धा-नमा लागेको छ, बुझ्न सकेको छैन ।’

सामूहिक ब-ला-त्का-र-को उ-जु-री र जग्गाको मोही सम्बन्धी वि-वा-द-मा त्रिभुवनको पक्षमा फै-स-ला- आएको हुनाले वि-प-क्षी-हरुले योजना बनाएरै ह-त्या- गरेको घुर्नीको आ-रो-प छ । २०७४ फागुन २७ गते छोरीलाई सामूहिक ब-ला-त्का-र गरेको भन्दै त्रिभुवनले प्र-ह-री-मा कि-टा-नी जा-हे-री दिएका थिए । उ-जु-री दिएकामध्ये अहिले चारजना जे-ल छन् । उनीहरुलाई १० वर्षको जे-ल- भएको छ ।

घुर्नी देवी भन्छिन्, ‘उनीहरुले जे-ल-मा परेदेखि नै मेरो श्रीमान तथा मलाई ध-म्क्या-उँदै आइरहेका थिए, यो एकजना चमारलाई मा-रि दिए केही हुँदैन भन्दै पटक पटक धम्की दिँदै आइरहेका थिए ।’ उनीहरुले पटक पटक आ-क्र-म-ण-को प्रयास गरेको उनको भनाइ छ । ‘हामीले निकै अ-सु-र-क्षि-त महसुस गरेका थियौं,’ उनले भनिन्, ‘आखिर त्यही भयो, जुनको कुराको हामीलाई आशंका थियो ।’

‘त्रिभुवनलाई जसरी मा-रे-र हामीले फालिदियौं, त्यसरी नै यसलाई पनि मा-रे-र फ्यालिदिनुपर्छ भनेर ध-म्की- दिन्छन्, यसले निकै चुरीफुरी देखाइरहेको छ, यो म-यो भने बाटो नै साफ हुन्छ भनि ध-म्की- दिएका छन् । यो कुरा मैले जिल्ला प्रहरी कार्यालयमा पनि भनेको छु, एसपीले अब कसैले त्यस्तो भन्यो भने तुरुन्त खबर गर्नुस्, फोनबाट धम्की दियो भने त्यो नम्बर दिनु भन्नुभएको छ, त्यसपछि उनीहरुले प्रत्यक्ष रुपमा ध-म्की- दिन छाडेका छन् तर हामी सबै घरपरिवार निकै चि-न्ति-त र त्रसित छौं ।’

त्रिभुवन रामका छिमेकी जयप्रसाद राम भन्छन्, कंचन्धा टोलमा हामी चार घरपरिवार छौं, अहिले हामी पुरै अ-सु-र-क्षि-त छौं । कतिबेला के हुन्छ थाहा छैन, थुनामा रहेका घरपरिवारका मान्छेहरु सँधै ध-म्क्या-उ-न आउँछन्, बेलाबेला आ-क्र-म-ण- गर्ने प्रयास गरिरहेका हुन्छन् ।’ त्रिभुवन रामको परिवारले न्या-य पाओस् भनेर जयप्रसाद राम छिमेकीको नाताले सहयोग गरिरहेका छन् ।

न्या-य-का लागि घुर्नी देवीलाई प्रहरी–प्रशासन जाने लगायतका काममा सहयोग गरेकै कारणले विपक्षीबाट उनलाई पनि थ्रेट आइरहेको छ । घ-ट-ना-पछि शम्भु साह, प्रभु साह, सुरेन्द्र पाल र पंकज चौधरी प-क्रा-उ परेपछि उनका परिवारका मान्छेहरु आफ्नो घरमै आएर ध-म्क्या-ए-को उनले बताए ।

ब-ला-त्का-र-को घ-ट-ना-मा दो-षी- देखिएर जेलमा रहेका परिवारका सदस्यले एक महिना अगाडि पनि त्रिभुवनमाथि आ-क्र-म-ण गरेको थियो । सां-घा-ति-क आ-क्र-म-ण गरी उनीहरुले त्रिभुवनको टाउको फु-टा-इदि-ए-का थिए । त्यही दिन नै उनीहरुले त्रिभुवनलाई मार्ने -धम्की- दिएको उनी बताउँछन् । ध-म्की- दिए अनुसार नै योजना बनाएर त्रिभुवनको ह-त्या- गरेको जयप्रसादको दावी छ ।

त्रिभुवन रामको का-ज-कि-रि-या शनिबार सकिएको छ । उनको त ज्यान गयो नै, परिवारका अन्य सदस्य पनि त्रा-स-मा छन् । न्या-य नपाउने हो कि भन्ने आशंका पनि छ ।-

घुर्नी देवी भन्छिन्, ‘अहिले ह-त्या- भएको परिवारलाई न्या-य दिलाउने भन्दा हत्या गरेकोलाई कसरी छुटाउने भन्नेमा नेता तथा सांसदहरु लागेका छन्, अहिले हामीलाई सहारा दिने कोही भएन, समाज पनि अहिले उनीहरुकै साथमा छ । किनभने हामी दलित छौं, हामीसँग दिने केही छैन, उनीहरु उच्च जातीका छन्, उनीहरुसँग रुपियाँ पैसा छ ।’

वडा अध्यक्षदेखि मेयरसम्म हारगुहार गर्दा उनीहरुले त्यति ध्यान दिएकोजस्तो आफूलाई नलागेको उनको भनाइ छ । ‘बरु जेलमा रहेकाहरुलाई कसरी छुटाउन सकिन्छ भन्नेतिर उहाँहरुले विषेश ध्यान दिएकोजस्तो लागिरहेको छ,’ उनले भनिन् ।

Related Articles

Back to top button
Close