News

मुखमा यस प्रकारका चिन्ह पनि को’रोना भा’इरसको लक्षण !

मुखमा यस प्रकारका चिन्ह पनि को’रोना भा’इरसको लक्षण !

काठमाडौं। मुखमा राता बि’मिराजस्ता निशान पनि को’रोनाभाइरसका लक्षण हुन सक्छन् । स्पेनमा गरिएको एक अध्ययनमा यसका सं’केत पाइएका छन् । म’ड्रिडका अ’नुसन्धानकर्ताहरुले यस्ता २१ बि’रामीको जाँ’च गरेका थिए जसको शरीरमा बि’मिराहरु आएका थिए । जा’मा ड’र्माटोलोजीमा प्रकाशित शो’धपत्रका आधारमा मेट्रोले लेखेको समाचार अनुसार एक तिहाइ बि’रामी ए’नाथेमबाट पी’डित पाइए । आम रुपमा यो रो’गले बि’रामीको मुखमा यस्ता बि’मिराहरु आउँछन् ।कोरोना बि’रामीको शरीरमा बि’मिराहरु देखिएको यो पहिलो पटक भने होइन ।

यसअघि इटलीका बि’रामीमा पनि यस्ता लक्षण देखिएका थिए । अ’नुसन्धानकर्ताहरुले यो पनि पत्ता लगाएका छन् कि जो बि’रामीको हात खुट्टामा बि’मिराहरु आएका थिए उनीहरुमध्ये एक तिहाइको मुखको माथिल्लो भागमा पनि बि’मिराहरु आएका थिए ।अध्ययनका अनुसार पहिलो पटक शरीरमा को’रोनाको कुनै लक्षण देखिएपछि करिब १२ देखि १४ दिनसम्म बि’रामीको मु’खमा यी बि’मिराहरु रहन्छन् ।म’ड्रिडको रे’मन वा’इ क्या’जल युनिभर्सिटी हस्पिटलको टि’मका अनुसार डाक्टरहरुले बि’रामीको मुखको पनि जाँ’च गर्नुपर्छ ताकि उनीहरुको मुखमा यस्ता चिन्ह भए नभएको थाहा हुन सकोस् ।

शो’धकर्ताहरुका अनुसार कैयौं पटक सुरक्षा कारणले पनि बि’रामीको मुखको जाँच गरिँदैन किनकि यसो गर्दा बि’रामीले अन्यलाई पनि सं’क्रमित गर्न सक्छन् ।विश्व स्वास्थ्य सं’गठनका अनुसार को’रोनाका प्रमुख लक्षणहरु ज्व’रो, सुख्खा खो’की, टाउको दुख्ने, क’न्जंक्टिभाइटिस, घाँटी दुख्ने, प’खाला, ग’न्ध र स्वादको पहिचान गर्ने क्ष’मतामा कमी , छालामा बि’मिराहरु आउनु, औंलाको रं’ग बदलिनु मा’निएका छन् ।

Related Articles

Back to top button
Close