News

राजधानीमै सुरु भयो विप्लवको का’रबाही

केही नेताको च’रित्रह’त्या गरेको, कोठे रिपोर्टिङ्गको आधारमा माथिल्ला नेताको चाप्लुसी गरेको,पार्टी संगठन ध्व’स्त पारेको र भद्दा जीवनशैली अ’पनाएको आ’रोपमा वि’प्लव माओवादीको ललितपुर विशेष जिल्ला समितिले ललितपुर जिल्ला इञ्चार्ज विश्वास (आशिक) र सेक्रेटरी दिल (रामबहादुर) लाई का’रबाही गरेको छ ।

हिजो बसेको विशेष जिल्ला समितिको बि’स्तारित बैठकले जिल्ला इञ्चार्ज र सेक्रेटरीलाई का’रबाही गरेपछि विप्लबभित्रको वि’वाद थप जक’डिएको छ । विशेषका अनुसार जिल्ला इ’ञ्चार्ज र सेक्रेटरीले केही समयदेखि ता’नाशाह प्र’वृत्ति देखाउँदै आफ्नो बि’रुद्ध बोल्नेलाई का’रबाहीको प्र’क्रिया थालेपछि उल्टै उनीहरू का’रबाहीको भा’गीदार बनेका हुन् । यसअघि जिल्ला समितिको ब्लक नं. १ र ४ का इञ्चार्जहरू क्रमशः जमिन र जीवनमाथि इञ्चार्ज र सेक्रेटरीको एक्लौटी निर्णयले का’रबाहीको प्रक्रिया अघि बढाएको थियो ।

ललितपुर विशेष जिल्ला समितिको हिजो बसेको बैठकले जिल्ला इञ्चार्ज र सेक्रेटरीलाई पाँचवटा ग’म्भीर आ’रोप लगाएको छ । उनीहरूमाथि पार्टी केन्द्रको भावना र मर्म वि’परित मनो’मानी ढंगले पार्टी समिति स’ञ्चालन गरेको, आ’वश्यक छलफल र अनु’सन्धान नगरी ता’नाशाही तवरले जिम्मेवार जिल्ला नेताहरूलाई का’रबाहीको ब’हानामा चरित्र ह’त्या गरेको र संकलित आर्थिक सहयोग तथा चन्दाको आय व्यय विवरण जिल्ला समितिको बैठकमा पेश गर्न नसकेको आ’रोप छ ।

त्यसैगरी, का’ल्पनिक र उत्तेजनात्मक सूचनाहरू माथिल्लो कमिटीलाई दिएको, सर्वसाधारणलाई निगरानीको नाममा अना’वश्यक रूपले धम्क्या’उने र या’तना दिने तथा जिल्ला समितिको बैठकमा एक्लौटी निर्णय गरी अ’नावश्यक वि’वाद सिर्जना गरेको आ’रोप पनि इञ्चार्ज विश्वास र सेक्रेटरी दिलमाथि लागेको छ ।

Related Articles

Back to top button
Close