Intresting

दुनियाकै यि अनौठा मानिस, जसले रुखलाई घर ठानेर खाने र सुत्ने काम नै रुखमा गर्छन्

काठमाडौं, साउन ५ । के रुखमा बसेर खाने , बस्ने सुत्ने काम सम्भव छ ? भारतको उत्तर प्रदेशमा रुखमाथि बस्ने एक बाबाले यो कामलाई सम्भव पारिदिएका छन् । जसको नाम हो ‘बादर बाबा ’ हो ।

बाँदर बाबालाई हेर्ने मानिसको भिड लाग्ने गरेको छ । ६० वर्ष पार गरेका यी बाबामा नर बादरको जस्तो क्षमता रहेको भारतीय मिडियाले जनाएका छन् ।

जोगीको वस्त्रमा रहने एक साधुको भेषभुषा धारण गरी बस्ने बाँदर बाबाले आफुलाई हनुमानको परम भक्त भएको बताउदै हनुमानको भक्तका रुपमा चिनाउँदै आएका छन् ।

उनले रुखमा चढ्ने, रुखमै बस्ने, सुत्ने र रुखमै ध्यान गर्ने दृश्य हेर्न दैनिक कैयौँ मानिस उक्त स्थानमा पुग्ने गरेका छन् । बाँदर बाबालाई यो काम तत्कालै रोक्न प्रहरीले आग्रह गरेपनि बाबाले टरेका छैनन् ।

Related Articles

Back to top button
Close