सुशान्तको मृत्युपछि गम्भिर आरोप खेपेका सलमान आफ्नै फार्महाउसमा यस्तो अवस्थामा फेला परे
काठमाडौं, साउन १ । लकडाउनको समयमा आफ्नै “पानभेल फार्महाउसमा” रमाईरहेका सलमान खानले किसानहरुलाई सम्मान गर्नुपर्ने बताउका छन् । मङगलबार आफ्नो इन्टाग्राममा हिलो खेलीरहेको तस्विर पोष्ट गर्दै सलमानले सबै किसानहरुलाई सम्मान गरौं भनेर लेखेका छन् । उनका फ्यानहरुले यस्लाई सकरात्मक रुपमा लिएर तारिफ गरिरहेका छन् ।
आफ्नो फार्महासमा लकडाउनको सदुपयोग गर्दै कोरोनाबाट बचिरहेका सलमानले केही दिन अघि मात्रै हरियालीको बिचमा बसेर एउटा तस्विर सार्वजनिक गरेका थिए । जुन तस्विरहरु भाइरल बनिरहेका छन् ।
गत महिनामात्रै ज्यन गुमाएका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको निधन पछि नेपोटिजमलाई समर्थन गरेको भनेर उनलाई आरोप लागीरहेको समयमा उनले आफ्ना पछाडीका आरोपहरुलाई बेवास्ता गर्दै आफ्नो दैनिकीमा कुनै परिवर्तन आउन दिएका छैनन् ।