News

बिहानै एकदम दुःखत खबर आयो यो घरमा रूवाबासी भयो एस्तो त कसैलाई नपरोस सक्दो शेयर गर्नुहोला…..

बिहानै एकदम दुःखत खबर आयो यो घरमा रूवाबासी भयो एस्तो त कसैलाई नपरोस सक्दो शेयर गर्नुहोला.

यो पनि पढ्नुहोस।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नि सिता दाहालको स्वास्थ्य अवस्था दिनहुँ बिग्रदै गएको बताइएको छ । उनलाई केही महिना अघि नेपालमा उपचार नहुने भएपछि उनको थप उपचारका लागि भारत लगिएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सिता दाहालको काठमाण्डौंको मेडिसिटीमा उपचार समेत गरिएको थियो तर उनको त्यहाँ उपचार सम्भव नभएपछि भारत लगिएको थियो

प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका अनुसार सिताको थप उपचारका लागि यसअघि पनि अमेरिका, सिंगापुर र भारत लगिएको थियो । पछिल्लो समय घरमै आराम गरिरहेकी सिताको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो पत्नी सीता दाहालको उपचारका लागि पुस २० गत मुम्बइ गएका प्रचण्ड तत्कालै नेपाल फर्किएका थिए

यसपछि उनको स्वास्थ्यमा सुधार आएको अनुमान गरिएको थियो । तर, उनलाई बिरामी अवस्थामै घर फर्काइएको थियो । लामो
समयदेखि बिरामी रहेकी दाहाल पत्नी सीता दाहाल थप उपचारका लागि मुम्बइ लगिएको थियो । यसअघि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको सीतालाई पछिल्लो पटक मुम्बइ लगिएको हो । पत्नी सीतालाई उपचारकै क्रममा छोडेर प्रचण्ड स्वदेश फर्केका थिए प्रचण्डकी छोरी रेणु दाहालले फेसबुकमा आमाको सिकिस्त अवस्थाको तस्वीर राख्दै आमा भनेर दुई वटा लभ इमोजी राखेकी छिन्‌ ।

Related Articles

Back to top button
Close