News

“भारतको गो’प्य टे’परे’कर्ड ष’ड्य’न्त्र सा’र्वज’निक,गु’गलले लि’म्पिया’धुरा स’मेटे’को ने’पाल’को न’क्सा सा’र्बज’निक गर्यो, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)”

भारतको गोप्य टेपरेकर्ड षड्यन्त्र सार्वजनिक,गुगलले लिम्पियाधुरा समेटेको नेपालको नक्सा सार्बजनिक गर्यो। भारतको गोप्य टेपरेकर्ड षड्यन्त्र सार्वजनिक,गुगलले लिम्पियाधुरा समेटेको नेपालको नक्सा सार्बजनिक गर्यो

अर्को समचार पनि पढ्नुहोस्
होचि दिदी बसन्ति जो अहिले सुत्केरि अवस्थामा हुनुहुन्छ ।आफू कदको हिसाबमा निकै सानो भएको हुदा बच्चालाई जन्मदिन कष्ट हुने हुदा स्वयम् आफू अनि पेटमा रहेको बच्चालाई पनि बचाउन गाह्राे हुने पो होकि भन्दै रुदै मिडियामा आएकि वसन्त दिदिले अन्ततः सुरक्षित ढङ्गबाट बच्चालाई जन्म दिनु भयो ।आफ्नोे जिवनस्तर निकै नै न्यून भएकै कारण अस्पतालसम्म जानलाई खर्च नभएको हुदा देश बेदेशबाट सहयोग आएसगै उहाले राम्रै अस्पतालमा उपचार भई सुरक्षित बच्चा समेत जन्माउनु भएको थियो ।

आफू बस्दै गरेको घर जुनमा छानो त थियो तर ओत थिएन् ।खाबो त थियो तर धुलिया लागेको ।बर्यायाममा अझै कति हो कति दुख हुने र नया घर बनाउन पाए हुन्थ्यो भन्दै जिकिर गर्ने बसन्ति दिदिको त्यो सपना पनि पूरा हुने भएको छ।आजैबाट घर निर्माण सुरु भैसकेको र लगभक के कस्तो बन्ने भन्ने आकलन र परिदृश्य उपर यो भिडियो आधारित छ ।

निकै नै खुसि देखिन्छिन् बसन्ति दिदी । अन्ततः अहिले बसन्ती नयाँ घर सर्ने तरखरमा हुनुहुन्छ । घर पुर्ण रुपमा बनिसकेको छ । अब प्रस्तुत छ भिडियो सामाग्री :

Related Articles

Back to top button
Close