News

संसद छिर्यो कोरोना, नेपालमा पहिलो पटक देखियो सांसदमा

काठमाडौँ । नेपालमा पहिलो पटक सांसदलाई कोरोना संक्रमणको पुष्टी भएको छ । कर्णली प्रदेशका एक सांसदमा कोरोना संक्रमणको पुष्टी भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार कोरोना संक्रमणको पुष्टी भएका सांसदलाई अस्पताल भर्ना गरेर आइसोलेसनमा उपचार थालिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । एक सांसदमा संक्रमणको पुष्टी भएसँगै अन्य सांसदहरुको पनि तत्कालै कोरोना परिक्षण सुरु गरिएको मन्त्रालयले जनाएको छ । ट्रेसिगंका आधारमा उनका आफन्त तथा सांसदहरुको कोरोना परिक्षणको कामलाई अगाडी बढाइएको स्रोतको दाबी छ ।

Related Articles

Back to top button
Close