International

प्रेमी सुशान्तलाई गुमाएको ३० दिनका दिन प्रेमीका रियाले लेखिन् मनछुने स्टाटस

एजेन्सी-प्रेमी सुशान्त सिंह राजपुतको निधन भउको एक महिना पछि उनकी प्रेमिका रिया चक्रवर्तीले सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छिन् । ।सुशान्तको निधन भएको एक महिनासम्म पीडमा मै रहेकी उनले अन्नत एक महिना पछि साजिक संजाल मार्फत उनलाई सम्झेर स्टास लेखेकी हुन् ।

उनले मंगलबार सुशान्तलाई सम्झिदै सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टाटस लेखेकी छिन् ‘अहिलेसम्म मैले तिमीलाई गुमाउनु पर्ने पीडा लिइरहेको छु, आफैसँग झगडा गरिरहन्छु। तिमी यस्ता व्यक्ति थियौं जसले मलाई विश्वास गर्यौ र प्रेममा कति शक्ति हुन्छ भन्ने बुझायौ। तिमीले मलाई गणितको सानो सुत्रले पनि कसरी जीवनलाई बुझ्न मद्दत गर्दछ भन्ने सिकायौं । म तिमिलाई वचन दिन्छु कि म तिम्रो जिवनबाट सकरात्मक पाठहरु सिक्नेछु ‘ ।

सुसान्तले एक महिना अघिमुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पासो लगाएर ज्यान फालेका थिए । उनको निधनपछि पनि बलिउडले उनलाई बिर्सन सकेको छैन् । उनको मृत्युको पीडा सहन नसकेर उनका पाँच जना फ्यानले ज्यान लिइसकेका छन् ।

Related Articles

Back to top button
Close