Intresting

अ’न्तमा भुवन केसीबारे साम्राज्ञीकाे आयो यस्तो ज’फाव

सो आ’रोपको ख’ण्डन गर्दै केसी नेपाल चलचित्र कलाकार संघको श’रणमा पुगे । नायक केसीले आफु अ’न्यायमा परेको भन्दै लिखित उ’जुरी दिए । तर, शाहले भने संघमा पुगेर मौखिक जवाफ दिएर मा’फी मागेकी छन् । साम्राज्ञीले आफूले कुनै पनि भिडियोमा भुवन केसीको नाम नलिएको र यो प्रसंगलाई अब आफूले अगाडि बढाउन नचाहेरै नयाँ भिडियो बनाउन ब’न्द गरेको पनि जवाफ दिएकी छन् ।

आफ्ना एक वकिल र अभिनेत्री नम्रता श्रेष्ठको साथमा कलाकार संघको कार्यालय साम्राज्ञी पुगेकी थिइन् ।

आफूलाई केही सिनेकर्मीले राम्रो व्यवहार नगरेको कारण यसरी भिडियोमा सिनेकर्मी वि’रुद्धको बोल्नुपरेको पनि साम्राज्ञीले दा’वी गरेकी छन् ।

आफ्ना एक वकिलसहित कलाकार संघ पुगेकी साम्राज्ञीले भुवनको निवेदन उपर लि’खित नभएर मौखिक ज’वाफ दिएको पनि अध्यक्ष रवीन्द्र खड्काले बताएका छन् ।

भुवन केसीले भने आफ्नो ग’ल्ती पु’ष्टि नभएमा साम्राज्ञीले मा’फी माग्नुपर्ने बताउँदै आएका छन् । भुवनले कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहमार्फत मेरो मा’नहानी भएकाले आफुमाथि लगाएको आ’रोप पुष्टि गर्न चुनौती दिइरहेका छन् ।

उनले भने, ‘मैले आस्था मानेको नेपाल चलचित्र कलाकार संघबाट यो स’मस्याको स’माधान भएन भने मैले मानहानि वि’रुद्ध चाँडै अदालत जानुपर्ने हुन्छ ।

Related Articles

Back to top button
Close