News

प्रहरीहिरासतमा रहेका विनयजंग बस्नेत माथि फेरि अर्को ग’म्भीर मु’द्धा (भिडियो सहित)

प्रहरीहिरासतमा रहेका विनयजंग बस्नेत माथि फेरि अर्को ग’म्भीर मु’द्धा (भिडियो सहित)

विनयजंग बस्नेत अहिले प्रहरी हिरासतमा छन् । बिबिसीको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरका बारेमा अनर्गल कुरा गरेपछि उनी विरुद्ध उजुरी परेको हो । सपनाले विनयजंग विरुद्ध उजुरी दिएकी हुन् ।

विनयजंघका बारेमा सपनाका बुवा आमाले पनि केही कुरा सार्वजनिक गरेका थिए । छोरी मानेकी सपनालाई रातीमा खुट्टा मालिस गर्न लगाउने गरेको आरोप सपनाका आमाबुवाको थियो ।

आफुले छोरी मान्दै आएकी सपनाका बारेमा अनावश्यक टिप्पणी गर्दै उनले मोवाइलमा सपनाको अ श्लि ल तस्बिर भएको भन्दै सार्वजनिक गरिदिने ध म्की दिएका थिए । उनले सपनालाई अनेक लाच्छना पनि लगाएका थिए । सपनाको साथ दिनेहरुलाई पनि सि ध्याइ दिन्छु भन्दै दिएको अन्तरवार्ता नै सार्वजनिक भए पछि सपनाले उजुरी दिएकी थिइन् ।

सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएकी थिइन् । उनले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर निवेदन दिएकी थिइन् । ।

बस्नेतले युट्युबमा सपना रोका मगरका नां गा तस्वीर देखाइदिने भन्दै ध म्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो। बस्नेत वेवारिसे शव ब्यवस्थापनको काम गर्छन । उनको संस्थामा आवद्ध भएर सपनाले पनि केही महिना संगै काम गरेकी थिइन् । त्यसपछि सपनाले आफ्नो छुट्टै संस्था दर्ता गरेर काम अघि बढाएपछि उनीहरुबीच सम्बन्ध विग्रिएको थियो

READ MORE,

आज श्री शाके १९४२ बि.स.२०७७ साल फाल्गुन १९ गते बुधबार इश्वी सन २०२१ मार्च ३ तारीख फाल्गुन कृष्णपक्ष चतुथी तिथी प्रातः ०६ः४८ बजे सम्म पश्चात पञ्चमी तिथी चित्रा नक्षत्र पश्चात स्वाती नक्षत्र वृद्धि योग कौलव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा काल योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पारीवारिक सम्वन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । साजेदारीकार्यमा समेत सावधानी अपनाउनु उत्तम रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । ब्यपार ब्यवसायका क्षेत्रमा दिन मध्यम रहनेछ । सामान्य कार्य सम्पादनका निम्ती अधिक समय खर्चनु पर्ने समय रहेकोछ । मान प्रतिष्ठामा समेत आच आउन सक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । प्रतिस्पर्दाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ । बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ ।सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । प्रिय खबर द्वारा मन प्रशन्न रहला । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शारिरिक आलस्यता ले सताउने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खराब संगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । यात्रा सामान्य झन्झटमय रहन सक्नेछ । बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चो ट प टकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ ।

Related Articles

Back to top button
Close