International

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ६१ हजार ७१९ जना संक्रमित थपिए, १५ हजार ८१९ जनाको अवस्था गम्भीर

काठमाडौं – विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका कारण अमेरिकामा मात्र ३३ लाख ५५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोनाले अमेरिकैभन्दा बढी आका्न्त बनाएको छ । त्यहा पछिल्लो २४ घण्टामा ६१ हजार ७१९ जना संक्रमित थपिएका हुन्

यो सँगै अमेरिकामा संक्रमितको संख्या ३३ लाख ५५ हजार ६४६ पुगेको हो । त्यस्तैपछिल्लो २४ घण्टामा थप ७३२ जनाको मृत्यु भएको छ । अमेरिकामा थप ७३२ जना थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ४०३ पुगेको छ । कुल संक्रमितमध्ये १४ लाख ९० हजार ४४६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १७ लाख २७ हजार ७९७ जनामध्ये १५ हजार ८१९ जनाको अवस्था गम्भीर रहेको छ ।

Related Articles

Back to top button
Close