News
सेतीमा आएको बाढीका कारण जोखिममा परे घर, ४२ घरपरिवार विस्थापित
दमौली – अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढीका कारण जोखिममा परेका शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकका घर । बाढीका कारण शुक्लागण्डकी नगरपालिका–४ र ८ का ४२ घरपरिवार विस्थापित भएका छन् । तस्वीर
दमौली – अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढीका कारण जोखिममा परेका शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकका घर । बाढीका कारण शुक्लागण्डकी नगरपालिका–४ र ८ का ४२ घरपरिवार विस्थापित भएका छन् । तस्वीर – कृष्ण न्यौपाने