News

ब्रेकिङ्ग खबर सबैले थाहा पाउनै पर्ने मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, २२ असार । गृह मन्त्रालयले मास्क नलाई घर बाहिर निस्कनेहरुलाई पक्राउ गर्न निर्देशन दिएको छ । सोमबार एक सुचना जारी गर्दै गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।

यदी मास्क नलाई घर बाहिर निस्कीएको पाए जाे काेहीलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने बताइएको छ । कोरोना संक्रमण दर नेपालमा दिनदिनै बढ्दै गएपछि यसकाे न्यूनीकरण तथा नियन्त्रणमा लागि यस्तो नियम लागू गरिएको गृहमन्त्रालयले जनाएको छ ।

सरकारले लडकडाउन जारी गरेको ३ महिना बितिसक्दापनि कोरोना न्यूनिकरण तथा राेकथाम हुन सकैको छैन। सामाजिक दुरी कायम गर्दै आफ्नो दैनिकी संचालन गर्न छुट सरकारले दिएपनि पनि पूर्ण रुपमा लकडाउन खोलेको छैन ।

Related Articles

Back to top button
Close