News

जानी-जानी बाघ छोड्ने व्यक्ति यिनै हुन् भखरै ६ दिन पछि सबै पर्दाफास भयो (भिडियो सहित )

विराटनगर । झापाको केर्खाबाट विराटनगर आएका एक युवकको गाडीमै मृ,त्यु भएको छ। झापा केर्खाका २६ वर्षीय युवक राजकुमार थापा गाडीमै मृ,त फेला परेका हुन्।बिहान केर्साबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा.लि. को बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा झर्ने बेलामा मृ,त अवस्था फेला परेका हुन् ।गाडीका सबै यात्रुहरु ओलिसकेपछि उनलाई हेर्दा मृ,त अवस्थामा थिए गाडीका स्टाफ प्रशन्न प्रसाँईले भने त्यसपछि प्रहरीलाई बोलाएका थियौं।प्रहरीले झापाको केर्सामा रहेका उनका आफन्तलाई उनकै मोवायलमा रहेको फोन नम्बरका आधारमा स’म्पर्क गरेर बोला एको छ । सीटमै मृ’त अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गरिने यात्रु भएको प्रसाँईले बताउनुभयो ।

समस्या छ भनेर एक सय रुपैँया भाडा दिने गरेका थिए तर बारम्बार आउजाउ गरिरहन्थे, प्रसाँईले भन्नुभयो–त्यस्तो खराब खालको बानि थिएन । प्रहरीले घ’टनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।उनी मृ’गौला रोगी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक कुन्दन देवले बताउनुभयो ।प्रहरीले मृ,तकको साथमा रहेको मोवायल सहित अन्य सामाग्रीबाट प्रारम्भिक अनुसन्धान सुरु गरेको हो ।

यो पनि पढ्नुहोस काठमाडौ । राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ ।विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट सङ्घको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाउनुभएका सिंहको आज बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ९ फुल्हट्टा गाउँस्थित घरमा निधन भएको हो ।विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गौला बिग्रेका सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आउनुभएको जिल्ला क्रिकेट सङ्घ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले बताउनुभयो ।

उहाँको निधनबाट जिल्ला, प्रदेश र सिङ्गो देशकै क्रिकेट जगत्लाई ठूलो क्षति पुगेको बताउँदै अध्यक्ष रोशनकुमारले उहाँलाई आज जिल्ला क्रिकेट सङ्घको झण्डा ओढाएर अन्तिम संस्कार गरिने बताउनुभयो ।बाह्र वर्षका उमेरदेखि नै क्रिकेट खेल्दै आउनुभएका सिंह निकै मेधावी हुनुहुन्थ्यो । चारपाँच वर्षकै उमेरमा मातापिता गुमाउनुभएका क्रिकेटर सिंहलाई जलेश्वर– ९ का मामा अनोजकुमार सिंहले पालनपोषण गर्दै आउनुभएको थियो ।

Related Articles

Back to top button
Close