News

नेपालीहरुका लागि आयो फेरि अर्को दुखद खबर,यस्तो डरलाग्दो पुष्टि भएपछि देशैभर तरंग

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेकाे कोरोना भाइरस कोभिड १९ लाई लिएर नेपालीहरुको लागि अर्को दुखद खबर आएको छ । कोरोना सं’क्रमणबाट थप १८ जनाको मृ’त्यु भएको मन्त्रालयले जानकारी दिएको छ । थप १८ सहित नेपालमा हालसम्म १ हजार ७ सय १६ जनाको कोरोना सं’क्रमणबाट मृ’त्यु भएको छ । कोरोना संक्रमण देखिएकामध्ये हालसम्म २ लाख ३६ हजार ५ सय ७३ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर १० हजार ९ सय ५५ जना सक्रिय सं’क्रमित छन् ।

गत २४ घण्टामा ८ सय २१ जना सं’क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसअनुसकार प्रदेश १ को इलाममा ७, उदयपुरमा १, ओखलढुंगामा २, खोटा«मा १, झापामा २६, ताप्लेजुङमा १, तेह्रथुममा २, धनकुटामा १, पाँचथरमा २, मोरङमा ५५, सोलुखुम्बुमा ३ र सुनसरीमा ३३ जनामा कोरोना सं’क्रमित थपिएका छन् ।

प्रदेश २ को धुनषामा १, पर्सामा २, बारामा ४, महोत्तरीमा ३, रौतहटमा १, सिरहामा ३ र सप्तरीमा १ जनामा कोरोना भाइरसको सं’क्रमण पुष्टि भएको छ ।बागमती प्रदेशको काठमाडौंमा २४६, काभ्रेमा १०, चितवनमा २७, धादिङमा ५, नुवाकोटमा १, भक्तपुरमा ३४, मकवानपुरमा ९, रसुवामा १, ललितपुरमा ५३, सिन्धुलीमा ६ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७३, गोरखामा ३, तनहुँमा ५, नवलपरासी पूर्वमा ८, पर्वतमा १, लमजुङमा १ र स्याङजामा ४ जनामा कोरोना पुष्टि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा १२, गुल्मीमा १, दाङमा १५, पाल्पामा ७, प्यूठानमा ३, बर्दियामा ९, बाँकेमा १०, रोल्पामा २ र रुपन्देहीमा ३५ जनामा कोरोना पाइएको छ।

Related Articles

Back to top button
Close