News

पौडी खेल्ने क्रममा बेपत्ता भएकी ६ वर्षीया बालिका बाँसको झ्याङमा मृत फेला

काठमाडौ, असार २१- मोरङमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी बालिका फेला परेकी छिन् । कटहरी गाउँपालिका ७ बस्ने प्रधुम्ना सरदारकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी हुन् ।

उनि आइतबार बाँसको झ्याङमा मृत अबस्थामा फेला परेको बताइएको छ । शनिबार खोलामा पौडी खेल्दै गर्दा उक्त ६ बर्षिय बालिकालाई खोलाले बगाएको थियो। खोलाले बगाएकी उनि आइतबार बिहान फेला परेकी हुन् । बाँसको झ्याङमा अल्झिरहेको अवस्थामा फेला परेकी हुन्।

Related Articles

Back to top button
Close