शंकाको घेरमा टोखा ह,त्या,काण्ड : खुशीसाथ बसिरहेका उमेश र सुदीक्षाको आयो एक्कासी मृत्युको खबर
बुधबार उमेश केसी र पत्नी सुदीक्षा गिरीसँग शर्मिला गिरीको सम्पर्क भएको थियो । बिहीबार भने सुदीक्षासँग पटकपटक फोन सम्पर्क गर्दा पनि नलागेको बयान शर्मिलाले प्रहरीलाई दिएकी छन् । ‘त्यसपछि कोठामै गएर कुरा गर्नुपर्यो भन्ठानेँ, भोलिपल्ट बिहान करिब ११ बजेतिर कोठामा पुग्दा भित्रबाट ढोका लगाइएको रहेछ, भान्सा कोठातर्फबाट ढोका ठेल्दा चुकुल खुस्कियो, त्यसपछि भित्र पसेँ अनि बहिनी झु,न्डि,एको अवस्था र ज्वाइँको श,व ग,न्हा,एको अवस्थामा भुइँमा ढले,को देखेपछि आत्तिएर बाहिर निस्किएँ ।’
त्यसपछि आफू आत्तिँदै टोखास्थित घर पुगेर आमालाई सबै कुरा बताएको उनको जिकिर छ । उमेश दम्पतीको ह,त्या,बारे केसी परिवारलाई किन खबर गरिएन भन्नेमा प्रहरीले सूक्ष्मरुपमा अनुसन्धान भइरहेको जनाएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार शर्मिलाले श,व देखेको करिब १० घण्टापछि मात्रै प्रहरीलाई खबर गरेको, मृतकका परिवारलाई जानकारी न,गराएको, सुदीक्षा गिरीले आ,त्म,,ह,त्या गरेको वा ह,त्या भएको विषयमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
बहिनी र ज्वाइँबीच पहिलेदेखि नै पारिवारिक विवाद हुने गरेको शर्मिलाले बताएकी छन् । उमेशका दाजु हिमेशले भाइबुहारीको ह,त्या,मा तेस्रो पक्षको पनि संलग्नता हुन सक्ने आशंका गरे । ‘सुदीक्षाले भाइको ह,त्या गरेर आ,त्म,ह,त्या गरिन् भन्ने पत्यार लाग्दैन, कतै आर्थिक कारणले त घ,टना घ,टाइएन भन्ने हाम्रो आशंका छ,’ उनले भने ।