News

भित्रियो नयाँ भाइरस, भोलि देखि १ महिना सम्म लकडाउन, पुरा हेर्नुहोस्

काठमाडौ। नेपालमा भित्रियो नयाँ भाइरस, लकडाउन गर्ने तयारी, २ सय ३५ जना नागरिक निगरानीमा १४ जना क्वारेन्टाइनमा छन्। उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए÷नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्। बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन्। *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

पत्नि परपुरुषसँग लागेपछि डि;प्रेशनमा गएका पुरुषलाई जाँच्ने डाक्टर नै पत्निका प्रेमी भएको पाइयो, ति डाक्टर प्रेमीले से; क्स गर्दा खिचेका तस्विर र भिडियो देखेर पति ढले

काठमाडौं। श्रीमतीको अ;वै;ध स;म्ब;न्धका कारण तनाब बढ्दै जाँदा डि;प्रेसनको शि;का;र भएका एक व्यक्ति उपचारको लागि जुन डाक्टरकहाँ गए त्यही डाक्टरसँग नै श्रीमतीको अ;वैध स;म्बन्ध भएको खुलेको छ । अमेरिकाको ओरेगनका ती व्यक्तिले अहिले ती डाक्टरसँग २.९ मिलियन डलर क्षतिपूर्ति माग्दै अदालतमा मुद्दा हालिदिएका छन् । द बेन्ड बुलेटिनका अनुसार पिर्सन टोन नामका ४७ वर्षका ती व्यक्तिले डा. रोनाल्ड रोसेनविरुद्ध ‘व्यवसायिक लापरवाही’को आरोप लगाउँदै मुद्दा हालिदिएका हुन् ।

टोनका अनुसार उनी, उनकी श्रीमती र उनका दुई छोराछोरी डा. रोसेनका बिरामीहरु थिए । २०१५ देखि २०१८ सम्म उनीहरुको स्वास्थ्य जाँच डा. रोसेनले नै गर्थे । यही अवधिमा डा. रोसेनको टोनकी श्रमितीसँग अ;वै;ध सम्बन्ध सुरु भयो । श्रीमतीको अ;वै;ध सम्बन्धका कारण सम्बन्धमा समस्या आएपछि टोन डि;प्रेसनको शि;का;र भए र नोभेम्बर २०१८ मा उपचारको लागि डा. रोसेनकहाँ नै गए । डा. रोसेनले टोनलाई गाँ;जा खा;न सिफारिस गरे र श्रमितीसँग स;म्बन्ध कसरी सुमधुर बनाउने भन्ने विषयमा काउन्सिलिङको लागि समेत बोलाए ।

डाक्टरको समय लिएर घर गइसकेपछि कुराकानीको क्रममा टोनकी श्रमितीले आफ्नो ती डाक्टरसँग केही समयदेखि स;म्ब;न्ध भएको खुलासा गरिन् । टोन र उनकी श्रमितीको स;म्ब;न्ध झनै बिग्रियो र अन्ततः उनीहरुले २०१९ मा स;म्ब;न्ध;वि;च्छेद गरे । रोसेनका कारण टोनले मानसिक र भावनात्मक तनावका साथै सामाजिक रुपमा समस्याको सामना गर्नुपरेको र उनको वैवाहिक सम्बन्ध समेत बिग्रिएको अदालतमा दायर गरिएको अभियोग पत्रमा जनाइएको छ

Related Articles

Back to top button
Close