का’टिएको हात खुट्टामा जोडिदिए पछि…
काठमाडौं। चीनमा एक कंपनीमा काम गर्ने जमदुरको एउटा ठूलो घ’टना भएको थियो, जसमा उनको हात का,टिएको थियो। कंपनीमा घुम्ने धारवाला ब्ले’ड मेसीनका काराण उनको हात का,टिएर छु’टुटीयो। त्यसपछि उनलाई तुरुन्त अस्प ताल लगियो र डाक्टरको टीमले त्यस हा’तलाई खुट्टामा जोडिदिए ।
उनलाई अस्पतालमा लाँदा हात पनि सँगै लगिएको थियो । जाउ नामक ति ब्यक्तिको हात जि’उँदै रहेको र त्यसलाई ब’चाउन सकिने डाक्टरको भनाई थियो। डाक्टरका अनुसार हातलाई बा’चय राख्नका लागि र’क्त सं’चार हुनु आवश्यक थियो। त्यसपछि जाउको अपरेसन सुरु भयो र हातलाई खु’ट्टामा जोडियो ।
जसले उनको हात खुट्टाबाट हुने र’क्त संचारमा जोडिएर रह्यो। एक महिनापछि उनको मां’सपेशी ठिक भएपछि हातलाई पहिलेकै स्थानमा लगेर जो’डियो। घटना भएको १ महिना पछि डाक्टरको टिमले अ’परेशन सुरु गर्यो र हातलाई खुट्टामा जो’डिदिए । डाक्टर हरुले दुई ह’ड्डीलाई तारले जोडेर न’शालाई रिपेयर गरेका छन् । भिडीयो यहाँ लिंकमा छ ।
READ MORE,
हिन्दू धर्मशास्त्रमा शुभ र अशुभ विषय बारे उल्लेख गरिएको पाउन सकिन्छ।अहिलेको वैज्ञानिक युगमा यस्ता कुराहरुमा विश्वास नगर्नेको संख्या उल्लेख्य छ तर केहीले भने यस्ता कुरुालाई सही मान्छ जिवनमा विभिन्न कालखण्डमा आउने विभिन्न संकेतले शुभ र अशुभ कुराबारे जानकारी दिने धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ ।त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ।यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् ।
त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिने मान्यता रहेको छ ।विहीबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।
यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।जो व्यक्ति सपनामा मोती,गगा,हार,मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।
यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ । विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।