News

कालिन्चोक भगवतीको दर्शन गर्न गएकी ३३ वर्षकी सम्झनाको आश्चर्यजनक तरिकाले मृ, त्यु

कालिन्चोक भगवतीको दर्शन गर्न गएकी ३३ वर्षकी सम्झनाको आश्चर्यजनक तरिकाले मृ, त्यु, अचानक सम्झनाले धर्ती छाडेपछि उनको परिवार गहिरो शोकमा, भर्खरै विबाह गरेका पति पत्निको निधनसँगै अचेत, आमा बाको होश नै आएन

काठमाडौ ।दोलखाको कालिञ्चोक भगवती मन्दिरमा दर्शनका लागि आएकी एक महिलाको मृु, त्यु भएको छ । दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोकमा दर्शन गर्न आएकी मकवानपुर जिल्ला फापरबारीकी ३३ वर्षीया सम्झना रोका मगरको आज मृु ,त्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दर्शन गर्न कालिञ्चोकको कुरीबजार पुगेको र सामान्य बिरामी भई मन्दिर जान नसकी कुरीस्थित सङ्गीता होटलमा आराम गरी बसेको बेला एक्कासी बे,हो,स भएपश्चात उपचारका लागि चरिकोट ल्याइएको थियो ।

बेहोस भई आज बिहान १०ः३० बजे चरिकोट ल्याइएको रोका मगरको ११ः३० बजे चरिकोट अस्पतालमा मृ, त्यु भएको थियो । श, व चरिकोट अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । उनको निधनसँगै परिवारमा गहिरो शो,क छाएको छ । पति, बाबु र आमा निकै तनावमा छन् । उनीहरु मु,र्छा परेको बताएको छ ।

कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

आजको पञ्चाङ्ग – २०७७ पौष २५ गते शनिबार नक्षत्रः विशाखा , ११:३५ बजे उप्रान्त अनुराधा, तिथिः एकादशी , १७:४८ बजे उप्रान्त द्वादशी, करणः वालव १७:४८ बजेदेखि कौलव , २८:४१ बजे उप्रान्त वणिज, योगः शूल , १४:३२ बजे उप्रान्त गण्ड । सूल बभ विशाखा, सफला एकादशी ।
त्यसो त ज्योतिषशास्त्रमा राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन।

राशिफलमा जे जस्तो भनिएता पनि यो महिना तपाइको शुभ रहोस्, धन, सम्पत्ति प्राप्ति होस्, घरपरिवार, इष्टमित्र, पारिवारबीच मेलमिलाप र खुसीयाली छाओस्, नयाँ कामका क्षेत्रमा उन्नती र प्रगति होओस्, सबैमा शुभकामना । धन्यवfद ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्

यो पनि पढ्नुहोस्

दानाको कच्चा पदार्थमा विदेशीको भर पर्दा लागत महँगो

दानाको कच्चा पदार्थमा विदेशको भरपर्दा कुखुराजन्य उत्पादनको लागत मूल्य बढी पर्ने गरेको छ । दानाको कच्चा पदार्थ आयात गर्दा नै वार्षिक रु ३२ अर्बभन्दा बढी विदेसिने गरेको हो ।

नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रविन पुरी नेपालमा उत्पादन हुन सक्ने कच्चा पदार्थ पनि भारत र तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । दानामा ७० प्रतिशत प्रयोग हुने मकै र भटमासको पिना नेपालमा नै उत्पादन गर्न सकिन्छ । मकै ३५ प्रतिशत स्वदेशी उत्पादनले धानेको भए पनि भटमासको पिना पूर्णरुपमा विदेशमा निर्भर हुनु परेको उहाँले जानकारी दिनुभयो । पुरीले भन्नुभयो, “गत वर्ष मात्रै दानाको कच्चा पदार्थमा हामीले रु ३२ अर्ब विदेश पठायौँ । यो वर्ष मूल्य बढेकाले अरु बढ्छ ।”

गत वर्षबाट सरकारले कृषि सुधार शुल्क बढाएपछि दानाको लागत मूल्य अरु थपिएको छ । मकैमा पाँच प्रतिशत र भटमासको पिनामा नौ प्रतिशत शुल्क लाग्ने गरेको छ । आर्थिक वर्ष २०७३÷७४ सम्म यो शुल्क १.६ प्रतिशत मात्रै थियो । पुरी भन्नुहुन्छ, “नेपालमा कच्चा पदार्थको उत्पादन नभएसम्म कृषि सुधार शुल्क लिनु हुँदैन ।”

Related Articles

Back to top button
Close