बिहेको भोलि पल्ट बिना मेकअप श्रीमतीलाई देखेपछि पतिले दिए उजुरी
विवाह भनेको दुई आत्मको संबन्ध हो । विवाह फरक फरक ठाँउमा फरक किसिमले गर्ने गरिन्छ विवाहको दिन बेहुलि निकै सुन्दरी देखिने गर्दछन् । त्यस्तै विवाहमा सुन्दरी देखिएकी युवति भोलि पल्ट भने पतिको तगारो बनेकी छिन् । यो घटना हो अल्जेरियाको एक युवले बिहे त गर्छन तर उनले सोचेका पनि थिएनन् ।
बिहेको भोलि पल्ट उनको दिन कालो हुन्छ भनेर उनले विवाहको दोस्रो दिन आफ्नो पत्नीलाई देखेर विश्वासै गर्न सकेनन् उनि आफ्नै पत्नि हुन भनेर बिहेको दिन निकै सुन्दरी देखिएकी पत्नि भोलि पल्ट भने रुप नै फेरीएको देख एक्कासी पत्तिको रुप झंट देख्दा उनी निकै आत्तिए । उनकी पन्ति बिहेको भोलि पल्ट बिना मेकअपमा देखा परेकी थिइन् ।
उनलाई देखेपछि उक्त पुरुष निकै आत्तिए उनले धुमधाम बाजा बजाएर बिहे गरेकी श्रीमतीले आफुलाई नै धोका दिन्छ भनेर सोचेका थिएनन् । बिना मेकअपमा देख्दा उनले आफुलाई धोका दिएको आरोपसमेत लगाए त्यसै कारणले उनले पत्नी विरुद्ध केस हालेका छन् । केस हाल्दै भने ठुलो धोका भएको र पिडा दिएको भन्दै उल्टै पत्निसंग २० हजार डलर क्षतिपुर्ति पनि माग गरेका छन् ।