Entertainment

आज चर्चित लोक दोहोरी गायक बद्री पंगेनीको जन्मदिन

असार १६- आज चर्चित लोक दोहोरी गायक बद्री पंगेनीको जन्मदिन परेको छ । आज अर्थात मंगलबार उनको जन्मदिन परेको हो ।

उनको जन्मदिनमा बिहानै देखि शुभकामना दिनको ओइरो लागेको छ २०३८ साल असार १६ गते नबलपरासी जिल्लामा जन्मिएका उनि पाल्पाको रामपुरको श्री दराई ठाँटी माविबाट वि.सं. २०५५ सालमा एसएलसी दिएपछि काठमाडौं छिरे अहिलेसम्म सयौँ गीतमा स्वर दिएका उनलाई सर्वाधिक चर्चामा पुर्‍याएको गीत ‘सुसुरालीमा’ एल्बमको ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ रहेका छन् ।

छोटो समयमै लोक गायकको परिचय बनाउन सफल पंगेनीले इमेज, हिट्स, अन्नपुर्ण अवार्ड पाइसकेका छन्। र पंगेनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष हुन्। उनी वि। सं। २०७३ असोज १२ गते अध्यक्ष पदमा निर्वाचित भएका थिए।

Related Articles

Back to top button
Close