News

नेकपा फुट्यो ! दल दर्ताका लागि आयोगमा निवेदन

निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको विषयमा बालुवाटारमा छलफल भएको छ ।

सोमबार निर्वाचन आयोगमा सन्ध्या तिवारीको अध्यक्षतामा नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन परेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा मंगलबार छलफल भएको हो ।

पूर्व–एमाले र पूर्व–माओवादी मिलेर दुई वर्षअघि नेकपा बनिसकेको अवस्थामा नयाँ दल दर्ताका लागि आवेदन परेपछि बालुवाटारमा यो विषयमा छलफल भएको हो ।

Related Articles

Back to top button
Close