International

को’रोना खोपबारे अमेरिकाले दियो अत्यन्तै खुशीको खबर !! अबको १ महिनामा खोप आइसक्ने ! [ सक्दो शेयर गरौँ ]

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र सरुवा रो’ग विशेषज्ञ एन्थोनी फाउचीले नोभेम्बर महिनाको अन्त्यसम्ममा को’रोनाको खोप तयार भइसक्ने संकेत दिएका छन्। बेलायतको नेसनल हेल्थ सर्भिस ट्रस्टका प्रमुखले पनि डिसेम्बरको आरम्भसम्ममा खोप तयार हुन सक्ने बताएका छन्। बेलायतमा स्वास्थ्यकर्मीहरूलाई को’रोना खोप दिने योजना बनेको छ । क्रिसमसअघि हेल्थकेयर वर्करहरूलाई खोप दिन सकिनेछ।

अमेरिकाले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाको खोप तयार पार्न एक अर्ब डलर दिएको छ र आफ्ना लागि ४० करोड डोज सुरक्षित पारेको छ । बेलायत सरकारले पनि १० करोड डोजको अर्डर गरिसकेको छ।

फाउचीले नोभेम्बरको अन्त्यसम्ममा कोरो’ना खोप प्रभावकारी छ कि छैन भन्ने थाहा भइसक्ने बताए । यो सुरक्षित र प्रभावकारी रहेको पुष्टि भएपछि आवश्यकता परेका मानिसलाई खोप दिने अर्को चुनौती भएको उनले बताए।

तर डिसेम्बरमा खोप सफल भएको घोषणा भएछ भने पनि प्रत्येक व्यक्तिलाई खोप दिनका लागि डोज नपुग्ने उनले बताए । अमेरिकामा मानिसहरूले सन् २०२१ को लगभग मध्यसम्म को’रोना खोपका लागि प्रतीक्षा गर्नुपर्ने उनको भनाइ छ।

यो पनि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले टीका लगाएको तस्बिर राखेर विजया दशमीको शुभ कामना दिएका छन् । उनले आज आफू सहित नेपाल स्थित अमेरिकी मिशनको तर्फबाट शुभकामना दिएका हुन् ।

बेरीले नेपाली टोपी र रातो टीका लगाएको तस्बिर समेत सार्वजनिक गरेका छन् । तस्बिरमा सबैजना नेपाली स्थानीय पोशाकमा देखिन्छन्। उनले शुभकामनामा भनेका छन्ः २०७७ सालको विजया दशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिशनको तर्फ बाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं।

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले टीका लगाएको तस्बिर राखेर विजया दशमीको शुभकामना दिएका छन। उनले आज आफूसहित नेपालस्थित अमेरिकी मिशनको तर्फबाट शुभकामना दिएका हुन। बेरीले नेपाली टोपी र रातो टीका लगाएको तस्बिर समेत सार्वजनिक गरेका छन् । तस्बिरमा सबैजना नेपाली स्थानीय पोशाकमा देखिन्छन् ।

त्यस्तै,बलिउड अभिनेत्री करीना कपुर खानले सैफअलीका पुर्व पत्नि अमृता सिंहसंग जीवनमा कहिल्यै पनि भेट नभएको बताएकी छन् । उनले सो कुरा बलिउडका निर्देशक तथा निर्माता करण जौहरको कार्यक्रम ‘कफी विथ करण ६’ मा बताएकी हुन् ।

Related Articles

Back to top button
Close